सोमबार, जेठ ४, २०८३

पूर्वाधारसँगै बजार बढाउँदै विद्युतीय सवारी

आइतबार, माघ ८, २०७९
विद्युतीय सवारी साधानको प्रयोग बढाउन सरकारले पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको आयातमा न्यून कर निर्धारण गरेको छ। फलस्वरुप पछिल्ला वर्षमा विद्युतीय सवारी प्रयोगर्काको संख्या बढ्दै गएको छ।

एफवानसफ्टको आयोजनामा बैंकर्स मिटअप

आइतबार, माघ ८, २०७९
नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

६ हजार एमएएच ब्याट्रीसहित अनरको सस्तो फोन

आइतबार, माघ ८, २०७९
सस्तो र टिकाउ फोनको रुपमा कम्पनीले यो फोन सोमबार नेपाली बजारमा सार्वजनिक गर्दैछ। चिनियाँ बजारमा भने यो फोन जनवरी ४ मा सार्वजनिक भएको थियो।

विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा

विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा

‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको...
बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्।
सेयर बजार आज बन्द

सेयर बजार आज बन्द

सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। सोही कारण आज नेप्से पनि बन्द भएको छ।
यस्तो छ आज तरकारी र फलफूलको मूल्य

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ।
कृषिले दिएको इज्जत र आम्दानी

कृषिले दिएको इज्जत र आम्दानी

समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा।
प्रकाशित
शनिबार, माघ ७, २०७९  २१:३०

नुवाकोटका तीन पालिकाको कित्ताकाट खुल्यो

जग्गा वर्गीकरण भएसँगै गत जेठदेखि रोकिएको कित्ताकाट खुला भएको छ। गत मङ्सिर २२ गतेसम्मको समयसिमा तोकिए पनि जिल्लाका बाँकी पालिकाले भने जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको काम रोकिएको छ।

प्रकाशित
शनिबार, माघ ७, २०७९  २१:००

कृषि विकास बैंकले ५५ वर्षमा के-के गर्‍यो प्रगति?

बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राखे।

प्रकाशित
शनिबार, माघ ७, २०७९  २०:००

नेपालको अर्थतन्त्र उकास्न एनआरएनएले सघाउने

गैर आवासीय नेपाली संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न आग्रह गरेको छ।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १६:३१

बैंकको ऋण तिर्नु साटो सडक आन्दोलन गर्नु अराजकता: गभर्नर

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने अनि तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै बैंकबाट लिएको कर्जा तिर्न अनुरोध गरे।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १६:११

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १५:५५

आइएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित

कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १५:४४

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा कम्बल तथा न्यानो कपडा वितरण

देशभर बढिरहेको जाडोका बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा सूर्यज्योतिको न्यानोपन अभियानमार्फत् कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १२:२४

पर्यटनमन्त्री किरातीले भारतसँग मागे थप हवाई मार्ग

नेपालले विगत वर्षदेखि नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरबाट हवाईजहाज प्रवेश रुट मागिरहे पनि भारतले आलटाल गर्दै आएको छ।

प्रकाशित
शनिबार, माघ ७, २०७९  ११:४३

असुरक्षित नेपाली अकास, रोकियो ईयू टोलीको नेपाल भ्रमण

गत आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान पोखरामा दुर्घटना भएसँगै कालोसूचीसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटी तत्कालका लागि नेपाल नआउने भएको हो।

प्रकाशित
शनिबार, माघ ७, २०७९  ११:१७

विश्व बैंकलाई बजेटरी सहायता बढाउन अर्थमन्त्री पौडेलको आग्रह

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्।

प्रकाशित
शनिबार, माघ ७, २०७९  ०९:३५

कृषि व्यवसायमा बदलिएको समाज

समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन। समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे।

प्रकाशित
शनिबार, माघ ७, २०७९  ०९:१५

महोत्सवले बढाएको व्यापार सम्झदा…

म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छन्।