शनिबार, वैशाख ८, २०८१

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

साताको कारोबारको चौथो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- साताको कारोबारको चौथो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९० हजार ६ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रकाशित: Mar 15, 2023| 11:35 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्