सोमबार, जेठ ४, २०८३

दुई दशक वैदेशिक रोजगारीमा बिताएपछि अहिले गाउँमै मौरीपालन गर्दै भागीमान

शुक्रबार, माघ ६, २०७९
रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनी यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहेका छन्। खाडी मुलुकमा काम गर्दा औसत मासिक ३० हजार कमाउने उनले अहिले भने...

'आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुन्छ'

शुक्रबार, माघ ६, २०७९
आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आइरहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुनेछ भन्ने विश्वास लिएको छ।

संवैधानिक अंगका पदाधिकारीको नयाँ तलबमान जारी [सूचीसहित]

शुक्रबार, माघ ६, २०७९
अर्थ मन्त्रालयले नयाँ तलबमानको सूचना प्रकाशन गर्दै सम्बन्धित निकायलाई पनि जानकारी गराएको छ।

क्रसर उद्योग बन्दले ८ खर्बका आयोजना प्रभावित

क्रसर उद्योग बन्दले ८ खर्बका आयोजना प्रभावित

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले सरकारले क्रसर उद्योग बन्द गर्दा ८ खर्ब बराबरका आयोजना प्रभावित भएको बताए।
आयातमा नगद मार्जिन हटाउने निर्णय स्वागतयोग्य: नाडा

आयातमा नगद मार्जिन हटाउने निर्णय स्वागतयोग्य: नाडा

सरकार र राष्ट्र बैंकको यो निर्णयको नाडाले स्वागत गरेको हो।
आधा वर्षमा काम खोज्दै विदेशिए चार लाख

आधा वर्षमा काम खोज्दै विदेशिए चार लाख

सरकारले विदेशको बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिए पनि रोजगारी खोजीमा विदेशिनेको संख्या बढिरहेको हो।
माउन्टेन मग कफीको नयाँ आउटलेट हात्तीसारस्थित 'हात्तीसार हब' भवनमा

माउन्टेन मग कफीको नयाँ आउटलेट हात्तीसारस्थित 'हात्तीसार हब' भवनमा

माउन्टेन मग कफीले पछिल्लो समय लगानी बढाउँदै गएको छ। यस कम्पनीले थप लगानी गरेर नयाँ आउटलेट सञ्चालनमा ल्याउन थालेको छ।
प्रतितोला ७०० ले बढ्यो सुन

प्रतितोला ७०० ले बढ्यो सुन

बिहीबार प्रतितोला १ ४ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७०० ले बढेको हो।
प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १०:५०

आजको फलफूल तथा तरकारीको बजार मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि हरियो तरकारी र फलफुलको मूल्य निर्धारण गरेको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १७:३२

आयातमा नगद मार्जिनको व्यवस्था खारेज

केन्द्रीय बैंकले एकीकृत परिपत्र जारी गर्दै बिहीबार सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको हो।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १७:१५

अर्थ मन्त्रालयले सार्वजनिक गर्‍यो खर्च कटौती मापदण्ड

मापदण्ड कार्यान्वयनमा गएपछि अर्थलाई करिब ९ करोड ५७ लाख १६ हजार बचत हुनेछ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १७:०५

चालू खर्च घटाउन अर्थ मन्त्रालयले ल्यायो यस्ता योजना

‘चालू खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थ मन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:२५

डिएचआईले ताइवानको कम्पनीलाई बनायो टेक्नोलोजी पार्टनर

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले ताइवानको कम्पनीलाई टेक्नोलोजी पार्टनर बनाएको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:२३

सायमद्वारा आयोजित अटो ट्रेड डाइलगमा नाडा

भारतको इन्डिया एक्सपो मार्ट ग्रेटर नोइडामा २०७९ पस २९ गतेदेखि सुरु भएको १६औं अटो एक्सपो २०२३ माघ ४ गते समापन भएको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:२१

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

बल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:१९

इसेवाको प्रादेशिक कार्यालय मधेश प्रदेशमा पनि

भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:१७

कर्पोरेट पे प्रणालीमा पुससम्म २०२ अर्बको कारोबार

कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १५:४०

निर्वाध बजार पहुँच र खाद्य सुरक्षा भए मात्र कृषि आय वृद्धि सम्भव

काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढन थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १३:४८

७.४९ प्रतिशतमा समेटियो वितरणतर्फको विद्युत् चुहावट

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १२:२८

सगरमाथा जलविद्युतले खुलायो आईपीओ

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरेको हो।