सोमबार, जेठ ४, २०८३

विमानस्थल अनुगमनमा निस्किए मन्त्री किराती

बिहीबार, माघ ५, २०७९
अनुगमनका क्रममा विमानस्थलका शौचालय सफा राख्न, आगमन कक्षलाई व्यवस्थित गर्न मन्त्री किरातीले दिए निर्देशन।

माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

बिहीबार, माघ ५, २०७९
माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ।

बगैंचासँगै घट्यो सुन्तलाको उत्पादन, किसान निराश

बुधबार, माघ ४, २०७९
सुन्तला किसानहरुले व्यापारीसँग राम्रो मूल्यमा सुन्तला बिक्री गर्दै आएकामा केही वर्षयतादेखि सुन्तला उत्पादनमा कमी आएपछि किसानहरू निराश भएका हुन्।

आठ विकास बैंक र चार वित्त कम्पनी राष्ट्र बैंकको कारबाहीमा

आठ विकास बैंक र चार वित्त कम्पनी राष्ट्र बैंकको कारबाहीमा

राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लंघन गरेको भेटिएपछि एक दर्जन संस्था कारवाहीमा परेका हुन्।
उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ

उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ

उखुको ढुवानी भाडा भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको छ।
चर्को ब्याजदरले कपडा व्यापारी पनि मारमा

चर्को ब्याजदरले कपडा व्यापारी पनि मारमा

जनताको आयस्तर कम हुनु, कोभिड–१९ पछि थलिएको आर्थिक अवस्था, रुस–युक्रेन युद्ध, वित्तीय सङ्कट, चर्को ब्याजदर, भन्सार मूल्य वृद्धि, लागतमा वृद्धिको कारणले अहिलेको व्यापार व्यवसायमा असहजता भएको व्यापारीहरुको भनाइ छ।
पौने ५ अर्बको विदेशी लगानी प्रस्ताव

पौने ५ अर्बको विदेशी लगानी प्रस्ताव

२०७९ पुससम्म २० वटा विदेशी लगानी स्वीकृत भएकामा १९ वटा साना तथा मझौला र ठूला उद्योगमा एउटा मात्रै लगानी प्रस्ताव आएको हो।
अझै महिना दिन बाटो बन्द गरेर नारायणगढ-मुग्लिन सडक विस्तार गरिने

अझै महिना दिन बाटो बन्द गरेर नारायणगढ-मुग्लिन सडक विस्तार गरिने

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए।
प्रकाशित
बुधबार, माघ ४, २०७९  १२:३२

सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १२:०८

तोलामा ६ सय बढ्यो सुनको मूल्य

हिजो प्रतितोला एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय तोकिएको छ।

प्रकाशित
बुधबार, माघ ४, २०७९  ११:४४

पहिलो चरणमा ल्याइँदै ३० हजार टन रासायनिक मल

पहिलो चरणमा ३० हजार टनमध्ये मंगलबारसम्म ७ हजार ५०० टन युरिया भित्रिएको कम्पनी जानकारी दिएको हो।

प्रकाशित
बुधबार, माघ ४, २०७९  ०८:००

तरकारीले उकास्यो जीवनस्तर, वार्षिक पाँच लाख रुपैयाँ आम्दानी

धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १८:३७

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा छुट

- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रा. लि....

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १८:३४

यस्ता छन् भिभो वाई२२ सिरिजका स्मार्टफोन

कम्पनीका अनुसार भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १८:२९

बुटवल-भैरहवामा ‘नेक्सन इभी रेन्ज टेस्ट’

नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल-भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १८:१९

टीभीएसलाई उत्कृष्ट फिचर तथा कम्युटर अवार्ड

हालै सम्पन्न टेकलेख अवार्डमा टीभीएस रेडरले उत्कृष्ट कम्युटर तथा टीभीएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १८:१७

नेपाल लाइफको डिजिटल धमाका अभियान

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच उक्त अभियानको थालनी गरिएको हो।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १४:५४

आजैबाट हवाई सुरक्षामा कडाइ : पर्यटनमन्त्री किराती

पोखरामा भएको विमान दुर्घटनाको प्रसंग कोट्याउँदै नवनियुक्त मन्त्री किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गरिने बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १३:००

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोन सेवा मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ११:३३

नेपाली बजारमा कति छ आज सुन–चाँदीको मूल्य?

सुन–चाँदीको मूल्य नेपाली बजारमा मंगलबार सामान्य रुपैयाँले घटेको छ।