सोमबार, जेठ ४, २०८३

कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

मंगलबार, माघ ३, २०७९
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला गरेको छ।

राजस्व संकलन ७५ प्रतिशतमा खुम्चियो, सबैभन्दा बढी प्रभावित भन्सार

मंगलबार, माघ ३, २०७९
चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ।

कृषि कर्ममा तल्लीन दम्पती

सोमबार, माघ २, २०७९
सुर्खेत बराहताल गाउँपालिका–६ ब्युरेनीका बुढा दम्पती सात वर्षदेखि कृषि कर्ममा तल्लीन छन्। उनीहरुले व्यावसायिक तरकारी खेती सुरु गरेको सात वर्ष भयो। बुढा दम्पतीले परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिक खेतीमा...

महालक्ष्मी विकास बैंकको लाभांश पारित

महालक्ष्मी विकास बैंकको लाभांश पारित

विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
माछापुच्छ्रे बैंकको साधारणसभा पहिलोपटक काठमाडौंमा

माछापुच्छ्रे बैंकको साधारणसभा पहिलोपटक काठमाडौंमा

माछापुच्छ्रे बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारणसभा २०७९ पुस २९ गते काठमाडौँमा सम्पन्न भएको छ।
बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बीवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ।
नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
नेपाल क्लियरिङ हाउसको ११औं साधारणसभा सम्पन्न

नेपाल क्लियरिङ हाउसको ११औं साधारणसभा सम्पन्न

नेपाल क्लियरिङ हाउस लिमिटेडले आ.व. २०७८/७९ को आफ्नो ११औं वार्षिक साधारण सभा २८ पौष २०७९ मा होटेल क्राउन इम्पेरियल, काठमाडौंमा सम्पन्न गरेको छ।
प्रकाशित
सोमबार, माघ २, २०७९  १४:४१

यस्ता छन् दिल्ली अटो एक्स्पोका आकर्षण

गाडीहरुको कुम्भ मेला दिल्ली अटो एक्स्पो २०२३ सुरु भएको छ। दक्षिण एसियाकै प्रसिद्ध मानिएको दिल्ली अटो एक्सपो भारतको उत्तरप्रदेश ग्रेटर नोयडामा जनवरी १३ देखि १८ सम्म चल्ने छ।

प्रकाशित
सोमबार, माघ २, २०७९  १२:२२

सरकारको आम्दानी करिब ५ खर्ब, खर्च पौने ६ खर्ब

अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२.१३ प्रतिशत बराबर देखिएको छ।

प्रकाशित
सोमबार, माघ २, २०७९  ०९:४०

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

टीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

प्रकाशित
सोमबार, माघ २, २०७९  ०७:४०

आज सेयर कारोबार बन्द रहने

आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेसँगै आज शेर बारोबार पनि बन्द हुने भएको छ।

प्रकाशित
आइतबार, माघ १, २०७९  २१:००

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो।

प्रकाशित
आइतबार, माघ १, २०७९  १८:१२

यती एयरलाइन्सका सोमबारका सबै उडान रद्द

आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।

प्रकाशित
आइतबार, माघ १, २०७९  ११:०५

एकैदिन तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  २२:३०

सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै डोटीका किसान

जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन्।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १९:१५

अनुदानमा भैंसी पाएसँगै फेरियो किसानको दैनिकी

दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १७:५५

नेप्सेमा ९३ अर्ब हाराहारीको धितोपत्र सूचीकृत

नेप्सेमा चालू आवको मंसिर मसान्तसम्म सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रहेको छ।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १७:२०

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवनमा २२० केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा छ।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १७:००

वन पैदावार र जलविद्युत् आर्थिक विकासका मेरुदण्ड : राष्ट्रपति भण्डारी

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न तीव्र विकास, स्वदेशमै रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड।