सोमबार, जेठ ४, २०८३

बुटवल–नारायणगढ सडकमा ४७ महिनापछि कालोपत्रे परीक्षण

शनिबार, पुस ३०, २०७९
आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार १२० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रे परीक्षण गरिएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रम : आधा वर्ष कट्दा ४ प्रतिशत मात्रै खर्च

शनिबार, पुस ३०, २०७९
सरकारले चालू आवमा रोजगार कार्यक्रमका लागि ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरे पनि खर्चको प्रतिशत निराशाजनक।

लप्सेफेदीका आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति

शनिबार, पुस ३०, २०७९
काठमाडौं २ की सांसद सोविता गौतम, नगरपालिका प्रमुख रमेश नापित, काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षहरुको उपस्थितिमा आन्दोलनरत पक्षसँग वार्ता भएको हो।

बैंकको ब्याजदर एक अंकमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

बैंकको ब्याजदर एक अंकमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

महासङ्घको टोलीले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न...
पशुपन्छी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष

पशुपन्छी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष

शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै अघि बढाइरहेका छन्। वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै...
विदेशमा पुँजीगत प्रकृतिका कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

विदेशमा पुँजीगत प्रकृतिका कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

राष्ट्र बैंकले सूचना जारी गरी विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको हो।
नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

साधारणसभाले सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
नर्भिक अस्पतालको लाभांश पारित

नर्भिक अस्पतालको लाभांश पारित

साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १५:१९

साढे ७ प्रतिशत पुग्यो मूल्यवृद्धि

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको देखाएको हो।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १४:४२

चालू खाता घाटा करिब ३८ अर्ब

राष्ट्र बैंकको वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको छ।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १२:२८

मिथिला लघुवित्तले लाभांश वितरण गर्ने

मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १२:०७

नेपाली बजारमा सुनको मूल्य बढ्यो

सुनको मूल्य पुन: यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  ११:१६

लप्सीफेदीमा सबस्टेसन निर्माण विवाद, प्राधिकरणले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो

मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नुपर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिको संलग्नतामा सबस्टेसन निर्माणमा अवरोध हुँदै आएको छ।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १०:१७

वाणिज्य बैंकको बिग मर्जर : आधा दशकमा सार्थकता पाएको नीति

पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  ०७:५९

निर्माण व्यवसायी महासंघले भन्यो- आयोजना समयमै सम्पन्न गर्न सकिँदैन

नेपाल निर्माण व्यवसायी महासंघले नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकोले आयोजना समयमै निर्माण गर्न नसकिने बताएको छ।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  २१:०२

ओली र नेपालसँग जापानी प्रतिनिधिमण्डलको भेट

नेपाल–जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको टोलीले बिहीबार पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपालसँग भेट गरी छलफल गरेको हो।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  २१:००

विदेशबाट फर्किएर पशुपालन गर्दै मोतीपुरका गिरी

व्यावसायिकरूपले बाख्रा, भैसी र गाईपालन गर्दै आएका उनले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  १८:२५

टेलिकमले बाँड्यो प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  १८:१५

चार लघुवित्तले गरे लाभांश घोषणा

चार वटै कम्पनीले गत वर्षको तुलनामा लाभांश दर घटाएका हुन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  १८:१२

डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डिजी पे प्रालि र २१st टेक प्रालिबीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पे प्रालि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा...