आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बीवाईडीको गाडी खरिदमा कुमारी बैंकले ८० प्रतिशत कर्जा दिने

बीवाईडीको गाडी खरिदमा कुमारी बैंकले ८० प्रतिशत कर्जा दिने

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

National life

काठमाडौं- कुमारी बैंक लिमिटेडले बीवाईडीका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने भएको छ।

नेपालमा बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालि हो। बैंकले ८ वर्ष अवधिसम्म कर्जा लगानी गर्ने दुई संस्थाबीच भएको सम्झौतामा उल्लेख गरिएको छ।

गाडीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा कुमारी बैंकको देशभरको जुनसुकै शाखाबाट लिन सकिने छ। सुरुमा २० प्रतिशत लगानी गरेर ग्राहकले अट्टो थ्री १२ लाख ९८ हजार र ई सिक्स ११ लाख ८० हजारमा खरिद गर्न सकिने साइमेक्स इंकले जनाएको छ।
 

प्रकाशित: Mar 02, 2023| 20:30 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्