सोमबार, जेठ ४, २०८३

विभिन्न मर्चेन्टमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने

बिहीबार, पुस २८, २०७९
सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ।

औद्योगिक क्षेत्रमा विद्युत् कटौती

बिहीबार, पुस २८, २०७९
प्राधिकरणले भारतबाट विद्युत् आयात प्रभावित भएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती सुरु गरेको हो।

७ करोड पुग्यो चाँगुनारायणको बेरुजु

बिहीबार, पुस २८, २०७९
नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्म ३३ शीर्षकमा ६ करोड ८६ लाख ४२ हजार ८७३ रहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश वितरण गर्ने

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश वितरण गर्ने

कर्पोरेशनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

बिहीबार नेप्से परिसूचक ४१.०२ अंकले ओरालो लागेर २ हजार १४९. ४१ मा सीमित भएको हो।
राष्ट्र बैंक सञ्चालक समिति सदस्यको हैसियतमा अर्थसचिव रायले लिए सपथ

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको हैसियतमा अर्थसचिव रायले लिए सपथ

राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।
सिभिल बैंकको साधारणसभाबाट हिमालयनमा गाभिने प्रक्रिया स्वीकृत

सिभिल बैंकको साधारणसभाबाट हिमालयनमा गाभिने प्रक्रिया स्वीकृत

हिमालयन बैंकमा गाभिने प्रक्रिया स्वीकृत गर्दै सिभिल बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बहिबार काठमाडौंमा बैंकको साधारणसभा भएको हो।
प्रकाशित
बिहीबार, पुस २८, २०७९  १४:०५

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको...

प्रकाशित
बिहीबार, पुस २८, २०७९  १३:१६

सुन प्रतितोला २०० ले बढ्यो

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  १२:०७

काठमाडौंबाट प्रदेश सर्दै वैदेशिक रोजगार कम्पनीका सञ्जाल

वैदेशिक रोजगार ऐनले गरेको व्यवस्थाअनुसार दर्ता भएर सञ्चालित ८७६ वटा म्यानपावर कम्पनीमध्ये १०० ले उपत्यकाबाहिर शाखा विस्तार गरिसकेका छन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  १२:०१

विश्‍वकै ५२ औं स्थानमा परेको एलओडी पुनः नोमिनेसनमा, भोटका लागि गर्‍यो अपिल

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  ११:२२

माघदेखि घट्दै निक्षेपको ब्याजदर

हाल १२.१३३ प्रतिशतमा रहेको निक्षेपको ब्याज १.१३३ प्रतिशतले घटेसँगै ११ प्रतिशतमा आउनेछ।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  ११:०२

आज कति छ तरकारी तथा फलफूलको मूल्य?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  ०८:५०

तरकारी खेतीबाट मनग्य आम्दानी

बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे।

प्रकाशित
बुधबार, पुस २७, २०७९  २२:३०

व्यावसायिक तरकारीखेती गर्ने किसानलाई बजारको चिन्ता

कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानको रूपमा छ। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ। साथमा काउली, बन्दा, मुलालगायतका तरकारी...

प्रकाशित
बुधबार, पुस २७, २०७९  २१:०५

तोरीखेतीमा झापाका किसानको आकर्षण बढ्दो

विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ।

प्रकाशित
बुधबार, पुस २७, २०७९  २०:०५

डिपोजिटको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

बैंक तथा वित्तीय संस्थामा तरलताको स्थितिमा सुधार हुँदै गएपछि संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

प्रकाशित
बुधबार, पुस २७, २०७९  २०:००

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १८:१९

टेलिकमले ल्यायो विन्टर अफर

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो।