आइतबार, जेठ ३, २०८३

नेपाली बजारमा बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। 
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

National life

काठमाडौं- नेपाली बजारमा आज छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। 

शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलर छ। 

प्रकाशित: Mar 05, 2023| 11:39 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्