आइतबार, जेठ ३, २०८३

आज सेयर बजार बन्द रहने

आज सेयर बजार कारोबार बन्द हुने भएको छ।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

National life

काठमाडौ - आज सेयर बजार कारोबार बन्द हुने भएको छ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयरबजारको कारोबार बन्द हुने भएको हो।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजेमात्र खुल्नेछ। यसअघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो।

प्रकाशित: Mar 08, 2023| 10:00 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्