आइतबार, जेठ ३, २०८३

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री बजारमा  

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

National life

एक्साइड ब्रान्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ। सबै प्रकारका मोटरसाइकललाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले बिक्री आरम्भ गरेको हो।

कम्पनीका अनुसार स्पिल प्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवं लिड क्याल्सियम प्रविधिजस्ता अत्याधुनिक विशेषताहरू भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन।

फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ। यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत–सम्भारको झन्झटबाट टाढा राख्छ। 
 

प्रकाशित: Mar 12, 2023| 19:00 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्