शनिबार, भदौ २७, २०८३

भारतीय व्यवसायीलाई सूचना प्रविधि क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको प्रचण्डको आग्रह

शनिबार, जेठ २०, २०८०
इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीयलाई नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानीका लागि बोलाएका हुन्।

काँकडभिट्टा सीमानाकामै भारु नोट सटहीमा सकस

शनिबार, जेठ २०, २०८०
भारु २ हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सीमानाकामा सटहीमा समस्या देखिन थालेको हो।

ताहाचल सर्दै वैदेशिक रोजगार विभाग

शनिबार, जेठ २०, २०८०
२१ जेठदेखि आंशिक र १ असारदेखि पूर्ण रूपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले बताएको छ।

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

रोजगार खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँ ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।
दक्षिण अफ्रिका रोजगारीमा नठगिन विभागको आग्रह

दक्षिण अफ्रिका रोजगारीमा नठगिन विभागको आग्रह

विभागले आकर्षक सेवा–सुविधासहितको पदमा काम लगाइदिने भन्दै गिरोहले नक्कली वर्क परमिट बनाएर ठगी गरेको भेटिएकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो। 
उपत्यकाबाहिर गुड्ने सवारीसाधनलाई नयाँ बसपार्कबाटै सञ्चालन गर्न ताकेता

उपत्यकाबाहिर गुड्ने सवारीसाधनलाई नयाँ बसपार्कबाटै सञ्चालन गर्न ताकेता

महानगरले काठमाडौंबाट उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाटै सञ्चालन गर्न सूचना निकालेको हो।
मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, स्तरोन्नति र कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न स्थानीयको माग।
प्रकाशित
शुक्रबार, जेठ १९, २०८०  १३:०८

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति पाए बजेट?

आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कुल ४ खर्ब ८ करोड ७० लाख विनियोजन भएको छ। 

प्रकाशित
शुक्रबार, जेठ १९, २०८०  १२:५९

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति पाए बजेट ?

संघीय बजेटमा प्रदेशका लागि एक खर्ब पाँच अर्ब ६ करोड ६८ लाख र स्थानीय तहका लागि दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख विनियोजन भएको छ।

प्रकाशित
शुक्रबार, जेठ १९, २०८०  ११:४६

प्रकाशित
शुक्रबार, जेठ १९, २०८०  ११:२४


प्रकाशित
शुक्रबार, जेठ १९, २०८०  ११:१३

प्रकाशित
शुक्रबार, जेठ १९, २०८०  ११:०६

मुग्लिन–मलेखु सडक खण्ड स्तरोन्नति हुँदै

मुग्लिन–मलेखु सडक खण्ड ४ अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो। 

प्रकाशित
शुक्रबार, जेठ १९, २०८०  ०९:४९


प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १८:३९