शनिबार, भदौ २७, २०८३

सेतो गबारो पसेपछि गुल्मेली किसानका कफी–बोट सुके

सेतो गबारो पसेपछि गुल्मेली किसानका कफी–बोट सुके

कफीले फल दिने समय सेतो गबारोले बिरुवा सुक्न थालेपछि किसान मर्कामा परेका हुन्।
भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने 

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने 

भारतले नेपालबाट गत वर्षदेखि ४५३ मेगावाट बिजुली लैजान सुरु गरे पनि प्रत्येक वर्ष बिजुली बेच्न अनुमति लिइरहनुपर्ने झन्झटिलो प्रावधान छ। 
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास

भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा न्यू बुटवल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइन आयोजनाको शिलान्यास गरेका हुन्।
प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १४:०९


प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १३:४४

अमलेखगञ्ज पाइपलाइनलाई चितवनको लोथरसम्म ल्याउन समझदारी

नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना निर्माण गर्न समझदारी भएको हो।

प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १३:३६

रावा इनर्जीले खुलायो आईपीओ 

कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर खुलाएको हो।


प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १२:३३

सुनको मूल्य हालसम्मकै उच्च

आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो।

प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १०:४९

चितवनमा ३ हजार २६० बिघा जग्गा सिञ्चित

मकवानपुर र चितवनमा सञ्चालित भूमिगत संयोजनात्मक सिंचाइ आयोजनाबाट हराभरा हुँदै बाँझा खेत।

प्रकाशित
बिहीबार, जेठ १८, २०८०  ०७:१७

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १८:०८

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १८:०३


प्रकाशित
बुधबार, जेठ १७, २०८०  १७:५४