आइतबार, कात्तिक २२, २०८३

चैते धानले नसोचेको मूल्य पाएपछि किसान उत्साहित

आइतबार, असार १०, २०८०
चैते धान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा पाँच सय दिने निर्णय गरेको छ। तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन्।
प्रकाशित
शनिबार, असार ९, २०८०  २०:५६

प्रकाशित
शनिबार, असार ९, २०८०  १७:५०

आठ कृषि फार्मले पाए ५४ लाख राहत 

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न स्थानका आठ कृषि फार्मलाई विपद् राहतस्वरुप ५४ लाख उपलब्ध गराएको हो।

प्रकाशित
शनिबार, असार ९, २०८०  १६:४६

मादीमा एकल पुरुषलाई मासिक भत्ता

पालिकाको आगामी आवको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको हो। 

प्रकाशित
शनिबार, असार ९, २०८०  १२:१४

बाढी पसेपछि बगर बन्यो खानेपानी आयोजना 

११ करोड लागतमा निर्माण अन्तिम चरणमा पुगेको सभाखोला–लोहाकोट–बिजुवापानी सामुदायिक लिफ्ट आयोजना २ असारमा आएको बाढीले बगाएपछि ३८६ घरपरिवार खानेपानीबाट वञ्चित।

प्रकाशित
शनिबार, असार ९, २०८०  ११:०६

चट्याङ लाग्दा ४५ भेडा मरे, ११ लाखको क्षति

म्याग्दीको अन्नपूर्ण पालिका–३ ठाडाका छकबहादुर पुनको फुर्केरुख खर्कमा पालिएका ४५ भेडा चट्याङ लागेपछि मरेका हुन्।


प्रकाशित
शुक्रबार, असार ८, २०८०  १९:१७

प्रकाशित
शुक्रबार, असार ८, २०८०  १८:४०


प्रकाशित
शुक्रबार, असार ८, २०८०  १८:१२

प्रकाशित
शुक्रबार, असार ८, २०८०  १४:०६

प्रकाशित
शुक्रबार, असार ८, २०८०  १३:३३

क्यानले निलम्बन गर्‍यो नेपाल एयरलाइन्सका दुई पाइलट

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको फेला परेपछि नेवानिका दुई पाइलट क्यानको निलम्बनमा परेका  हुन्।