NadaNada
आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोहीलाई सम्मान

 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ। शुक्रबार बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा आयोजित कार्यक्रममा अध्यक्ष चिन्तामणि भट्टराईले शेर्पालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

शेर्पाले २८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। यो सिजनमा सगरमाथा आरोहण गर्दा शेर्पाले लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर शिखरमा फहराएका थिए। शेर्पा लुम्बिनी विकास बैंकको ब्रान्ड एम्ब्यासडरसमेत हुन्।

 

प्रकाशित: Jun 23, 2023| 19:30 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्