बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- डिशहोमका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म हेर्न पाउने भएका छन्।

National life

डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्।

यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ।

 

प्रकाशित: Jun 26, 2023| 17:45 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्