बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • असार दोस्रो साता आइएमई पेमा टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा

असार दोस्रो साता आइएमई पेमा टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- आइएमई पेले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ।

National life

उक्त अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमोकोडको प्रयोग गरी रु. १५० सम्म १०% छुट पाउने कम्पनीले जनाएको छ।

एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमोकोड एकपटकमात्र प्रयोग गर्न पाउनेछन्। ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पे’मा क्यासब्याकको वर्षा नामक अभियानको यो निरन्तरता हो।

 

प्रकाशित: Jun 26, 2023| 17:26 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्