आइतबार, असार २८, २०८३

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ। उक्त पुनर्जागरण अभियान असार ११ गते देखि २८ गतेसम्म लागू हुनेछ।

पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ।

 

प्रकाशित: Jun 26, 2023| 17:55 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्