आइतबार, कात्तिक २२, २०८३

६ महिनामा आए पौने ५ लाख पर्यटक

६ महिनामा आए पौने ५ लाख पर्यटक

नेपाल पर्यटन बोर्डका अनुसार जुनमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्।
नवनिर्वाचित सीएनआई पदाधिकारीले भेटे कांग्रेस सभापति देउवा

नवनिर्वाचित सीएनआई पदाधिकारीले भेटे कांग्रेस सभापति देउवा

सीएनआई पदाधिकारीलाई अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथमा रहेको सभापति देउवाको आश्वासन।
घोषणा गरेको चार वर्षपछि लगानी सम्मेलन गर्दै पाँचखाल

घोषणा गरेको चार वर्षपछि लगानी सम्मेलन गर्दै पाँचखाल

लगानीकर्ताका लागि पाँचखाल पूर्वाधारका दृष्टिले उपयुक्त स्थल भएकाले लगानी भित्र्याएर नगरलाई औद्योगिक क्षेत्रमा समृद्ध बनाउने योजनाअनुसार नगरपालिकाले लगानी सम्मेलना गर्न लागेको हो।
प्रकाशित
शनिबार, असार १६, २०८०  १२:२८

मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–रुकुम खण्ड अवरुद्ध

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोलाबाट काठमाडौँ, बुटवल, पोखरालगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्।

प्रकाशित
शनिबार, असार १६, २०८०  ११:०६

रत्ननगरका बेरोजगारलाई रोजगार दिन मेला

नगरबासी युवालाई क्षमताअनुसार रोजगारी दिन रोजगारदाता कम्पनीको सहभागितामा नगरपालिमा नगरपालिकामा रोजगार मेला आयोजना गरिएको हो।

प्रकाशित
शनिबार, असार १६, २०८०  ००:२०

मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–रुकुम खण्ड अवरुद्ध

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्।


प्रकाशित
शुक्रबार, असार १५, २०८०  १९:१२



प्रकाशित
शुक्रबार, असार १५, २०८०  १९:०८

प्रकाशित
शुक्रबार, असार १५, २०८०  १९:०७

प्रकाशित
शुक्रबार, असार १५, २०८०  १४:०७

बिरुवा रोपेको एक वर्षमै फल्यो अर्नाकोटमा स्याउ

बिरुवा रोपेको पहिलो वर्ष फूल फुल्ने र अर्को वर्षदेखि फल दिने भनिए पनि सुरुकै वर्ष निसीखोलामा लटरम्म फल्यो इटालियन गाला फुजी जातको स्याउ।

प्रकाशित
शुक्रबार, असार १५, २०८०  १३:२५

राहदानी लिनेको संख्या हालसम्मकै उच्च

जेठमा नयाँ राहदानी लिनेको संख्या करिब डेढ लाख पुगेको राहदानी विभागको तथ्यांक। 

प्रकाशित
शुक्रबार, असार १५, २०८०  ११:३१

चितवनमा एमाले अध्यक्ष ओलीले रोपे धान

२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।