बिहीबार, भदौ २५, २०८३

बरामद एक क्विन्टल सुन जोख्न टक्सार महाशाखालाई सीआईबीको पत्र

सोमबार, साउन २९, २०८०
महाशाखाले बरामद अवैध सुन जोख्न सीआईबीबाट पत्र आएको बताएको हो।

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

सोमबार, साउन २९, २०८०
मौरीबजारस्थित माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएपछि सवारी आउजाउ सुचारु।

निर्माण व्यवसायीका माग सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन

सोमबार, साउन २९, २०८०
प्रधानमन्त्री प्रचण्डले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।

'ठूला भौतिक पूर्वाधारमा लगानी गर्न नागरिक लगानी कोष तत्पर छ'

'ठूला भौतिक पूर्वाधारमा लगानी गर्न नागरिक लगानी कोष तत्पर छ'

विभिन्न निकाय र क्षेत्रमा अपेक्षा धेरै हुन्छ। नागरिक लगानी कोषका केही बाध्यताहरु पनि हुन सक्छन्। हामीले जनशक्तिको कुरा गर्दा सम्पूर्ण कर्मचारी लोक सेवा आयोगबाट लिनुपर्छ।
प्रकाशित
आइतबार, साउन २८, २०८०  ०५:२०



प्रकाशित
शनिबार, साउन २७, २०८०  १७:२५

संघीय सरकारलाई सुम्पियो कर्णालीका किसानको ‘मूल्यवान’ लोगो 

कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले केन्द्र सरकारले अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्ने कृषिमन्त्री भुसालको प्रतिबद्धता।

प्रकाशित
शनिबार, साउन २७, २०८०  १६:५५

पोखराका ट्याक्सी मिटरमा गुड्न तयार

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन्।

प्रकाशित
शनिबार, साउन २७, २०८०  १६:३८

विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न प्राधिकरणको जुलुस

३८औं वार्षिकोत्सव मनाइरहेको प्राधिकरणले आज विद्युतीय सवारीसाधन प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक र्‍याली निकालेको हो। 

प्रकाशित
शनिबार, साउन २७, २०८०  १६:२६

अर्थमन्त्री महतले भने– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी

नेपालको अहिलेको चुनौती देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको अर्थमन्त्री महतको धारणा।

प्रकाशित
शनिबार, साउन २७, २०८०  १६:०५

ग्लोबल आइएमई वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर तिर्ने सूचीको पहिलो नम्बरमा

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमईले सबै वाणिज्य बैंकले उछिनेको हो। 

प्रकाशित
शनिबार, साउन २७, २०८०  ११:२३

तनहुँमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्यो

२५ प्रतिशत राजस्वमा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको हो।

प्रकाशित
शनिबार, साउन २७, २०८०  ११:०१

एक वर्षमा रुपन्देहीमा २१७ साना उद्योग बन्द

बन्द हुने उद्योगमा उत्पादनमूलक ८४, कृषि तथा वनजन्य १९, सेवामूलक ६३ र पर्यटन उद्योगमा ५१ रहेको रुपन्देही घरेलुको तथ्यांक। 


प्रकाशित
शुक्रबार, साउन २६, २०८०  १८:३३