बिहीबार, भदौ २५, २०८३
प्रकाशित
मंगलबार, साउन ३०, २०८०  १७:५५


प्रकाशित
मंगलबार, साउन ३०, २०८०  १५:२८

प्रकाशित
मंगलबार, साउन ३०, २०८०  १४:५१

अर्थतन्त्र खराब भएको हल्ला नफिँजाउन अर्थमन्त्री महतको आग्रह

देशभित्रै उत्पादन वृद्धि गरे मात्रै आन्तरिक राजस्व बलियो हुने मन्त्री महतको दाबी।

प्रकाशित
मंगलबार, साउन ३०, २०८०  १२:१४

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, हजार मेगावाट माग धान्ने

चितवनको भरतपुर महानगर–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।

प्रकाशित
मंगलबार, साउन ३०, २०८०  ११:०७

मेलम्ची मुहान जाने सडक बाढीले बगायो

मेलम्चीमा आएको बाढीका कारण अम्बाथान जाने सडक बाढीले बगाउनुका साथै, हेलम्बुको ढुंगेबजारबाट सडक सञ्जाल टुटेको छ भने कतिपय बस्ती, सार्वजनिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिममा।

प्रकाशित
मंगलबार, साउन ३०, २०८०  १०:४२

‘ब्रेक शु’भित्रको बरामद सुन गालिँदै

राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकायको रोहबरमा बिहान साढे १० देखि सुन गाल्न थालिएको हो।

प्रकाशित
सोमबार, साउन २९, २०८०  २१:२०

प्रकाशित
सोमबार, साउन २९, २०८०  १६:४५

तस्करीबाट बरामद सुन गाल्न सुरु

राष्ट्र बैंक, सीआईबी, राजस्व अनुसन्धान विभागका प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको हो।

प्रकाशित
सोमबार, साउन २९, २०८०  १६:१२

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री महतको दौडधुप

अर्थतन्त्रलाई दौडाउन मन्त्री महतले निजी क्षेत्र, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिरहेका हुन्।

प्रकाशित
सोमबार, साउन २९, २०८०  १६:००