तीन वर्षे अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका १८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बिमाबाट ३ करोड ६२ लाख रकम प्राप्त गरेका हुन्।
सरकारले साउन मसान्तसम्म ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ भने सोही अवधिमा राजस्व संकलन ८८ अर्ब १३ करोड ९० लाख बराबर पुगेको महालेखाको तथ्यांक।