मंगलबार, असोज ७, २०८२

केजी इन्टरकन्टिनेन्टलले ल्यायो एक्सचेन्ज अफर

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

के.जी. इन्टरकन्टिनेन्टल प्रालिले दसैं अफर सञ्चालनमा ल्याएको छ। यो अफर आश्विन २२ गते देखि कात्तिक ३ गते सम्म संचालनमा रहने कम्पनीका जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन्।

Kumaribank

अफरमा पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा १५ हजार रुपैयाँ थप मुल्यांकन गरी एक्सचेन्ज गरिनेछ। साथमा नगद छुट ५० हजार रुपैयाँ हुनेछ।

१२ दनिसम्म चल्ने उक्त अफर एक्स्चेन्ज क्यापियनमा सहभागी भएर लाभ लिन कम्पनीले अनुरोध गरेको हो। एसवाईएमको एनएचटी २०० बाइक नेपाली बजारमा छोटो समयमा लोकलप्रय रहेको खत्री बताउछिन।

‘काठमाण्डौ क्षेत्रका ग्राहकको सुवधिालाई ध्यानमा राखी अफर ल्याएका हौं,’ खत्रीले भनिन, ‘हाम्रो मुख्य उद्देश्य नै ग्राहकलाई सन्तुष्ट बनाउनु हो,’ काठमाडौको कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा छन्।

प्रकाशित: Oct 10, 2023| 15:31 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्