ललितपुर महानगरपालिका–१६ स्थित विश्व सम्पदा सूचीमा रहेको पाटन दरवार क्षेत्रमा शनिबार घुम्न आएका विदेशी पर्यटक । तस्बिर: हरिराम भेटुवाल/रासस