शनिबार, असार २७, २०८३

सन्‌राइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश दिने

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

लक्ष्मी सन्‌राइज बैंकको पूर्णस्वामित्वमा सञ्चालित सन्‌राइज क्यापिटलको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साभारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

साथै साधारणसभाबाट आव २०७९/८०को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत प्रास्तव पनि पारित गरिएको छ।

प्रकाशित: Sep 28, 2023| 16:19 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्