बिहीबार, भदौ २५, २०८३
प्रकाशित
मंगलबार, भदौ २६, २०८०  १६:३१

असोज १५ देखि अनलाइनबाट कम्पनी दर्ता

कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको हो।


प्रकाशित
मंगलबार, भदौ २६, २०८०  १३:४४

श्रम गन्तव्य मुलुकका राजदूतलाई प्रधानमन्त्रीको निर्देशन– श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्नू

सरकारले पहिलो पटक श्रमिक गन्तव्य मुलुकका विदेशस्थित नेपाली राजदूतलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्याबारे छलफल गरेको हो।

प्रकाशित
मंगलबार, भदौ २६, २०८०  १३:०१

दुईतर्फी खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा अवरुद्ध सडक पहिरो पन्छाएसँगै खुलेको हो।



प्रकाशित
सोमबार, भदौ २५, २०८०  १७:०२



प्रकाशित
सोमबार, भदौ २५, २०८०  १५:५४

प्रकाशित
सोमबार, भदौ २५, २०८०  १३:५५

राष्ट्रिय प्रसारणको बिजुलीमा बल्ल जोडियो मुगु

विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी सदरमुकाम गमगाडसम्म विद्युत् लगेको हो।

प्रकाशित
सोमबार, भदौ २५, २०८०  ११:००

श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करी रोक्ने विषयमा छलफल गर्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन्।