बिहीबार, भदौ २५, २०८३

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

बुधबार, असोज ३, २०८०
एडीबीले कोभिड महामारीपछि आर्थिक वृद्धिदर बढे पनि कसिलो मौद्रिक नीति र वैदेशिक मुद्रा सञ्चितिका लागि राष्ट्र बैंकले कडाइ गर्दा गत आवमा आर्थिक वृद्धि कम भएको उल्लेख गरेको छ। 

अरुण तेस्रो जलविद्युतको काम ठप्प, दैनिक ८ करोड क्षतिपूर्ति तिर्छ नेपाल

बुधबार, असोज ३, २०८०
अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडक खण्डको मुआब्जा माग गर्दै स्थानीयले झन्डै तीन सातादेखि काम ठप्प पारेका हुन्।

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सुरु

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सुरु

द्रुत बस गुड्ने सडकमा रातो रंगले पोतिएको लेन बनाइएको छ। 
बुटवलको सुप्रिम सहकारीविरुद्ध १ अर्ब बढी रकम ठगीको उजुरी

बुटवलको सुप्रिम सहकारीविरुद्ध १ अर्ब बढी रकम ठगीको उजुरी

सहकारीबाट बचतकर्ताको १ अर्ब बढी निक्षेप जोखिममा परेकाले फिर्ता माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो।
पाँच वाणिज्य बैंकले घोषणा गरे लाभांश

पाँच वाणिज्य बैंकले घोषणा गरे लाभांश

लाभांश घोषणा गरेका बैंकमध्ये एनआईसी एसियाले चुक्ता पुँजीको कुल ३०.५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेर अग्र स्थानमा रहेको छ।
प्रकाशित
सोमबार, असोज १, २०८०  १६:१७


प्रकाशित
सोमबार, असोज १, २०८०  १५:०९

राजस्व सचिवको नेतृत्वमा राजस्व चुहावट अध्ययन कार्यदल गठन

गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत सहभागी केन्द्रीय राजस्व नियन्त्रण समिति बैठकले एक साताभित्र प्रतिवेदन पेस गर्ने गरी राजस्व चुहावट अध्ययन कार्यदल गठन गरेको हो।

प्रकाशित
सोमबार, असोज १, २०८०  १४:४४

गुल्मीदरबारमा अविवाहित महिला–पुरुष दुवैलाई भत्ता

पालिकाले ४० वर्ष कटेका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो।

प्रकाशित
सोमबार, असोज १, २०८०  १२:३६

डिजिटल विभाजनप्रति कृषिमन्त्री भुसाल चिन्तित

नेपाल अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुनै लागेको कृषिमन्त्री वेदुरामको धारणा।

प्रकाशित
सोमबार, असोज १, २०८०  ११:२४

कृष्णहरि पुष्करलाई फेरि अर्थसचिवको जिम्मेवारी

शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै कृष्णहरिलाई पुनः अर्थ मन्त्रालय भित्र्याएको हो। 



प्रकाशित
आइतबार, भदौ ३१, २०८०  १९:२९