मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न राहत सहयोग

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न राहत सहयोग

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०
Kumaribank
Metro Mart

सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेको हो।

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ।

प्रकाशित: Nov 23, 2023| 14:48 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्