बिहीबार, भदौ २५, २०८३
प्रकाशित
आइतबार, असोज ७, २०८०  १७:३०

प्रकाशित
आइतबार, असोज ७, २०८०  १७:२८

प्रकाशित
आइतबार, असोज ७, २०८०  १५:४२

प्रकाशित
आइतबार, असोज ७, २०८०  १५:२४

प्रकाशित
शनिबार, असोज ६, २०८०  १६:४९

७ अर्ब बढीको धितोपत्र खरिद–बिक्री

यो साता कुल चार दिनको कारोबारमा ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको हो।

प्रकाशित
शनिबार, असोज ६, २०८०  १६:२६

गण्डकीले बनायो गाईभैंसी कल्याण मापदण्ड

घरायसी प्रयोजनका लागि पालिने गाईवस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैंसी फार्मलाई लक्षित गरी मापदण्ड बनाइएको हो।

प्रकाशित
शुक्रबार, असोज ५, २०८०  २२:०२


प्रकाशित
शुक्रबार, असोज ५, २०८०  १६:३६

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

काठमाडौंमा व्यापार, व्यवसाय, रोजगारी र अध्ययनका लागि बस्ने उपत्यकाबाहिरका नागरिक दसैंमा टीका लगाउन आ–आफ्ना मूलघर जाने गरेका छन्।

प्रकाशित
शुक्रबार, असोज ५, २०८०  १५:२१

नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

जानका अध्यक्ष डा रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी संस्थाको नक्कली कागजात बनाएर प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना सार्वजनिक भएको हो।

प्रकाशित
शुक्रबार, असोज ५, २०८०  १३:३२

दैनिक सुन आयात कोटा दोब्बर

राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।