बुधबार, असार २४, २०८३

सुनको भाउ एकैदिन २४ सय घट्यो

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

काठमाडौं- आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Dec 05, 2023| 11:41 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्