सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शौर्य सिमेन्ट उद्योगले थाल्यो भारतमा क्लिंकर निर्यात

शौर्य सिमेन्ट उद्योगले थाल्यो भारतमा क्लिंकर निर्यात

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो क्लिंकर उत्पादन भारतमा निर्यात थालेको छ। शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रुपमा यही मंसिर १६ मा क्लिंकर निर्यात सुरु गरेको उद्योगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उदयपुरको चुनढुङगाबाट उत्पादित क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुंगा समिश्रण रहेको र भारतका सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भई निर्यात सुरु गरिएको उद्योगले बताएको छ। उद्योगले ओपीसी ५३ ग्रेड, ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
 

प्रकाशित: Dec 05, 2023| 12:31 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्