बुधबार, भदौ २४, २०८३

अनुदानको बिउ नफलेपछि किसानले मागे क्षतिपूर्ति

सोमबार, असोज १५, २०८०
नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि कृषक हर्षित भएका किसान धान नफलेपछि निरास भएका छन्।
प्रकाशित
शनिबार, असोज १३, २०८०  १७:२०

शरदयाममा धौलागिरि आरोहण सुुरु

चालू यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका ४३६ जनाले अनुमति लिएका हुन्।

प्रकाशित
शनिबार, असोज १३, २०८०  १४:३५

प्राधिकरणलाई पहिलोपल्ट भारतको रियल टाइम मार्केटमा बिजुली बेच्न अनुमति

प्राधिकरणले डे अहेडको नवीकरणका लागि पठाएका दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको हो।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  १५:४५

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  १४:४६

नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  १४:०६

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  १३:३३

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  १२:४८

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  ११:४८

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  ११:३८

प्रकाशित
बिहीबार, असोज ११, २०८०  १६:३३

प्रकाशित
बिहीबार, असोज ११, २०८०  १६:३०

प्रकाशित
बिहीबार, असोज ११, २०८०  १६:२९