बुधबार, भदौ २४, २०८३

अर्थतन्त्रलाई सुधार्न ‘बोल्ड डिसिजन’ लिँदै छौंः प्रधानमन्त्री प्रचण्ड

बिहीबार, असोज २५, २०८०
नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाइएको प्रधानमन्त्री प्रचण्डको आरोप।

गण्डकीका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी

बिहीबार, असोज २५, २०८०
आयोगमा तनहुँका दस वटै पालिकाका उजुरी परेका छन्।

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउन अर्थमन्त्रीको आग्रह

बिहीबार, असोज २५, २०८०
निजी क्षेत्रसँग सम्बन्धित उपकरण साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा लैजाने गरी काम गर्न र सहुलियतपूर्ण ऋण लगानी संरचनालाई थप लचिलो बनाउन विश्व बैंक र आइएमएफलाई मन्त्री महतको सुझाव।

दसैंको संघारमा कस्तो छ बजारको अवस्था?

दसैंको संघारमा कस्तो छ बजारको अवस्था?

यस वर्ष पनि भीड न्युरोडतिरै सोझिँदा अन्यत्रका व्यापारीहरु निराश बनेका छन्।
चिनियाँ कम्पनीले अवैध क्रसर सञ्चालन गरेको भन्दै विरोधमा  उत्रिए तिनाउका  स्थानीय 

चिनियाँ कम्पनीले अवैध क्रसर सञ्चालन गरेको भन्दै विरोधमा  उत्रिए तिनाउका स्थानीय 

सरकारले तोकेको सुरक्षा मापदण्डलाई उल्लंघन गरी चिनियाँ कम्पनीले प्लान्ट सञ्चालन गरेको दाबी गर्दै स्थानीय विरोधमा उत्रिएका हुन्।
माछापुच्छ्रे सहकारीका सञ्चालक साढे ९ करोड हिनामिना गरेर बेपत्ता

माछापुच्छ्रे सहकारीका सञ्चालक साढे ९ करोड हिनामिना गरेर बेपत्ता

सहकारी सञ्चालक करिब ५०० बचतकर्ताको रकम हिनामिना गरेर बेपत्ता भएका हुन्।


प्रकाशित
मंगलबार, असोज २३, २०८०  १५:२९

प्रकाशित
मंगलबार, असोज २३, २०८०  १५:२९

प्रकाशित
मंगलबार, असोज २३, २०८०  ११:३८

कालीगण्डकी करिडोर:  १२०० मेगावाटसम्म विद्युत् प्रसारण पूर्वाधार तयार 

म्याग्दीको दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासीको भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न।

प्रकाशित
सोमबार, असोज २२, २०८०  १७:००

अपर तामाकोशीका सेयरधनीबाट ७८ प्रतिशत हकप्रद सेयर रकम संकलन

हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। 

प्रकाशित
सोमबार, असोज २२, २०८०  १५:५२

प्रकाशित
सोमबार, असोज २२, २०८०  १४:४४

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को गए अर्थमन्त्री महत 

बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकासमन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चार माध्यम र प्राज्ञिकको सहभागिता रहनेछ ।

प्रकाशित
आइतबार, असोज २१, २०८०  १८:१८

प्रकाशित
आइतबार, असोज २१, २०८०  १६:५३


प्रकाशित
आइतबार, असोज २१, २०८०  १६:५२