मंगलबार, पुस १, २०८२

सेरेसको नयाँ शोरुम पोखरामा

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले पोखराको नागढुंगामा आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको हो।

National life

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको छ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताइएको छ।

 

प्रकाशित: Dec 19, 2023| 15:28 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्