शुक्रबार, वैशाख २१, २०८१

लिट्मस केबल्स किन्दा दुबई जान पाइने

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

लिट्मस केबल्स किन्दा दुबई जाने पाइने भएको छ। लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी “लिटमस केबल्स इको वाइरीङ स्मार्ट वाच देखि दुबई सम्म जान सकिन योजना ल्याएको हो। यसको मुख्य उदेश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने कम्पनीले जनाएको छ।

triton college

यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रिसियनहरूले इको वायर खरिद गरी कुपनहरु नजिकैको लिट्मस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ। उक्त योजनाअन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्गमशिन र दुबई यात्रालगायतकाउत्कृष्ट उपहारहरू जित्न सक्नेछन्।

यो योजना २०८० पुस १ गतेदेखि असार ३१, २०८१ गतेसम्म जारी हुने कम्पनीले जनाएको छ। लिट्मस केबल्सको इको वाएर नेपालकै पहिलो जिरो हलोजन तार हो, जुन सुरक्षा सुधार गर्नको लागिविशेष रूपमा पिभिसी पोलिमरहरूद्वारा बनाइएको तार हो। जस कारणले आगलागीको समयमा यसले हानिकारक धुवाँ र हेलोजन–मुक्तग्यासहरू कमगर्दछ, जसले यसलाई सुरक्षित र वातावरणमैत्री बनाउने गर्दछ।

 

प्रकाशित: Dec 19, 2023| 14:43 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्