बुधबार, भदौ २४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ २४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
अर्थ
भारतले हटायो चामल निर्यात प्रतिबन्ध
बुधबार, कात्तिक १, २०८०
भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्ने बाटो खुलेको हो।
एकै दिन प्रतितोला १३ सयले बढ्यो सुन मूल्य
बुधबार, कात्तिक १, २०८०
३० असोजमा प्रतितोला १ लाख ११ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य १ कात्तिक अर्थात् आज एकै दिन १३ सयले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ...
सुन तस्करीबारे जानकारी दिन मागियो गोप्य सूचना
बुधबार, कात्तिक १, २०८०
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुझाव र गोप्य सूचना आह्वान गरेको हो ।
इसेवाबाट चाडपर्वको समयमा कारोबार गर्दा मोटरसाइकल जित्न सकिने
एभरेष्ट बैंकको २९ औं साधारणसभाबाट लाभांश पारित
नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध
महँगीले गृहिणीलाई भान्सा व्यवस्थापनको चिन्ता
गाउँघरतिर पहिलेदेखि जोहो गरेर राखेको अन्नपात र घ्युजस्ता वस्तुले केही राहत भए पनि सहर केन्द्रितहरुलाई यस पटकको महँगीले सास्ती हुने पक्का छ।
पूर्व–पश्चिम विद्युत् आपूर्तिको ‘हब’ इनरुवा सबस्टेसन निर्माण सकियो
ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको हो।
प्रकाशित
मंगलबार, असोज ३०, २०८०
१४:४४
मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो, सरकारी अनुमान गलत
सरकारले चालू आवमा मूल्यवृद्धिको सीमा साढे ६ प्रतिशतमा राखिने लक्ष्य लिए पनि दुई महिनामै मूल्यवृद्धिले काट्यो सीमा।
प्रकाशित
मंगलबार, असोज ३०, २०८०
१४:२५
विदेशी मुद्रा सञ्चिति करिब १६ खर्ब पुग्यो
अहिलेको विदेशी मुद्रा सञ्चितिले साढे १२ महिनाको वस्तु आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित
मंगलबार, असोज ३०, २०८०
१४:११
दुई महिनामै भित्रियो करिब साढे २ खर्ब रेमिट्यान्स
राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत बढी हो।
प्रकाशित
मंगलबार, असोज ३०, २०८०
११:२४
सरकारले असोजमा मात्रै तलबभत्ता शीर्षकमा बाँढ्यो सवा १ खर्ब बढी रकम
असोजसम्म सरकारी आम्दानी २ खर्ब २२ अर्ब र खर्च २ खर्ब ६८ अर्ब पुगेको महालेखाको विवरण।
प्रकाशित
मंगलबार, असोज ३०, २०८०
१०:४०
अमेरिकी डलर अहिलेसम्मकै महँगो
प्रकाशित
सोमबार, असोज २९, २०८०
२०:१३
आर्थिक महिला पत्रकार संघ(फेजा) को औपचारिक उद्घाटन
प्रकाशित
सोमबार, असोज २९, २०८०
२०:०३
खाद्यका खसीबोकाको मूल्य किलोको ६८०, च्यांग्रा १२ सय ६० रुपैयाँ
प्रकाशित
सोमबार, असोज २९, २०८०
१७:३०
विद्युत प्राधिकरणलाई ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ।
प्रकाशित
सोमबार, असोज २९, २०८०
१७:१८
सामसङले ल्यायो २०२३ टीभी सिरिज
प्रकाशित
सोमबार, असोज २९, २०८०
१७:१६
निम्बसमा अब ओकायाका सबै स्कुटर
प्रकाशित
सोमबार, असोज २९, २०८०
१७:१५
हुन्डाई कोना ईभीको चार वर्षमा पनि ९५ प्रतिशत ब्याट्री हेल्थ
प्रकाशित
सोमबार, असोज २९, २०८०
१६:२६
दसैं मनाउन तीन दिनमै बाहिरिए डेढ लाख यात्रु
दसैं मनाउन जन्मघर जाने यात्रुको संख्या डेढ लाख कटेको हो।
227
228
229
230