शनिबार, असार २७, २०८३

एमसीसी कार्यान्वयन चरणमा, नेपालले पूरा गर्‍यो ६ मध्ये पाँच सर्त

मंगलबार, भदौ १२, २०८०
अमेरिकी अनुदानलाई राजनीतिक ‘मसला’ बनाएर लामो समयसम्म विवादमा ल्याइँदा एमसीसी सम्झौतामा २०७४ मा हस्ताक्षर गरे पनि १५ फागुन २०७८ मा मात्रै संसद्ले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गरेको थियो।

नाडा अटो शो २६ भदौदेखि

सोमबार, भदौ ११, २०८०

कोशीमा ‘बजेट होलिडे’

सोमबार, भदौ ११, २०८०
प्रदेशमा बजेट होलिडे हुँदा सरकारको खर्चपानी, कर्मचारीको तलब भत्तासमेत रोकिनेछ।

प्रकाशित
आइतबार, भदौ १०, २०८०  १६:५९

प्रकाशित
आइतबार, भदौ १०, २०८०  १५:३१


प्रकाशित
आइतबार, भदौ १०, २०८०  ११:१३

प्रकाशित
आइतबार, भदौ १०, २०८०  ०५:४५

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १५:५९

पाँच दिनपछि हुम्लामा हवाई उडान नियमित

उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी थालिएको छ।

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १४:२५

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।

प्रकाशित
शुक्रबार, भदौ ८, २०८०  १४:४५

राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे गभर्नर अधिकारी

गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको पछिल्लो अर्थतन्त्रबारे जानकारी गराए।

प्रकाशित
शुक्रबार, भदौ ८, २०८०  १३:५९

चार जलविद्युत् परियोजना निर्माणका लागि करिब साढे ३६ अर्ब  लगानी स्वीकृत

बोर्ड अध्यक्ष प्रधानमन्त्री प्रचण्ड अध्यक्षताको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो।

प्रकाशित
शुक्रबार, भदौ ८, २०८०  १३:०४

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय मन्त्री महतले विश्व समुदायमा ध्यानाकर्षण गराए। 

प्रकाशित
शुक्रबार, भदौ ८, २०८०  १२:४३

रासायनिक मल कारखाना स्थापना अध्ययन मस्यौदा स्वीकृत

बोर्ड बैठकले चार जलविद्युत् आयोजनाको ३६ अर्ब ३७ करोड लगानी स्वीकृत गरेको छ।