मंगलबार, पुस १, २०८२

‘नेटा भी’ को मेगा एक्सचेन्ज क्याम्प

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ। हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने भएको हो।   

National life

पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनीले जनाएको छ। स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कम्पनीले जनाएको छ।

नेटा भि गाडिमा ८ वर्ष वा एक लाख ५० हजार किमीको वारेन्टि रहेको छ। जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भिको प्रयोग गर्न सक्नेछन्। नेटा भी हाल नयाँ ५० कि. वा. को एकलएफपी ब्याट्रिसहित शोरुमहरुमा उपलब्ध छ।

 

प्रकाशित: Jan 10, 2024| 12:00 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्