मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

National life
Laxmi sunrise bank
kumari

प्रभु क्यापिटलले भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौता २ वर्षका लागि भएको हो। सम्झौता पत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउने पाउन सकिने विज्ञप्तिमार्फत जानकारी गराइएको छ।  

 

प्रकाशित: Dec 19, 2023| 15:26 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्