सोमबार, वैशाख २४, २०८१

सुनको भाउ तोलामा २८ सय बढ्यो

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढाएको छ। आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसैगरी तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुन १ लाख १६ हजार र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको पनि मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: Dec 14, 2023| 11:07 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्