मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रमेश कर्प र बोनजोय ट्राभलबीच ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी

रमेश कर्प र बोनजोय ट्राभलबीच ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

रमेश कर्प नेपालको एक अग्रणी व्यापारिक घरले मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको गर्वको साथ जानकारी गरेको छ । यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाउँछ ।

साथै, यस समझदारी पत्र –(एमओयू) को मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बडी उन्नत बनाउने हो । यो रणनीतिक साझेदारी विशेष गरी निर्बाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रा–सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

 

प्रकाशित: Dec 06, 2023| 14:44 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्