मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

इन्डियन चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आईएमई लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बाट सम्मानित भएको छ।

Kumaribank

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचांकहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो।

भारतको मुम्बईमा आयोजित समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरे। उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो।

 

प्रकाशित: Nov 24, 2023| 15:10 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्