बिहीबार, भदौ २५, २०८३

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए राजस्व अधिकृत

सोमबार, भदौ २५, २०८०
आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।
प्रकाशित
आइतबार, भदौ २४, २०८०  १७:१३


प्रकाशित
शनिबार, भदौ २३, २०८०  १६:१७

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

ऋणपत्र सरकारलाई आवश्यक रकम जुटाउन बिक्री गरिने साधन हो।

प्रकाशित
शनिबार, भदौ २३, २०८०  ००:१०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको व्यावसायिक उडान

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको ड्रुक एयरको विमान ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु फर्किएको हो ।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  १६:३५

अमेरिकी डलर हालसम्मकै महँगो 

आजको विनियम दरअनुसार सर्वसाधारणले डलर खरिद गर्दा १ डलरको १३३ रुपैयाँ ४४ पैसा र सर्वसाधारणबाट डलर किन्दा १३२ रुपैयाँ ८४ पैसा दिने गरी विनिमय दर तोकिएको छ।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  १५:५१

नेपालमा लगानी शिखर सम्मेलन गर्दै छौंः अर्थमन्त्री महत

विश्व बजारमा सूचना प्रविधि क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीको लगानी नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्ने लागिएको मन्त्री महतको जनाउ।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  १२:४६

सुगाको बथानले मकै बाली सखाप

सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन्।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  ०८:४४

खेतीपातीमा संलग्न परिवार ४० लाख

कृषि गणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्तो कृषक परिवारको संख्या ७१ प्रतिशत देखाएको थियो।

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  २१:०२


प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १८:२४

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १८:०७