बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफको सहयोग

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

ntc landingntc landing
himalayan bank box

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले नलगाड नगरपालिकालाई पाँच लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने भएको हो ।

कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई पनि उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित: Nov 10, 2023| 15:45 शुक्रबार, कात्तिक २४, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्