शुक्रबार, असार २६, २०८३

रसुवाका ग्रामीण सडकमा यातायात सुचारु

बिहीबार, कात्तिक ९, २०८०
रसुवाका पाँच वटै गाउँपालिकाभित्र अवरुद्ध ग्रामीण सडक स्काभेटरको सहायताले खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाएपछि यातायात चल्न थालेका हुन्।

तल्लो सेती जलविद्युत् आयोजनाः लगानी सहजीकरण गरिदिन जलस्रोत मन्त्रालयलाई पत्राचार

बिहीबार, कात्तिक ९, २०८०
२५ अर्ब लागत अनुमानको तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंकले चासो देखाएका छन्।

दसैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर जाँदै

बुधबार, कात्तिक ८, २०८०
उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाट हाराहारी विद्युत् खेर फाल्नुपर्ने बाध्यात्मक अवस्थामा प्राधिकरण।

बुटवलमा १ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

बुटवलमा १ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

सरकारले २०७४ भदौदेखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो।
तीन वटा जहाज खरिद गर्न निगमले खुलायो टेन्डर

तीन वटा जहाज खरिद गर्न निगमले खुलायो टेन्डर

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो।
पहिलोपल्ट त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

पहिलोपल्ट त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

दसैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो।
ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

विद्युत् प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो।
प्रकाशित
शुक्रबार, कात्तिक ३, २०८०  ११:३२

जमिन भासिएको स्थानका प्रभावितलाई मासिक २५ हजारसम्म घर भाडा सिफारिस 

सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने।

प्रकाशित
शुक्रबार, कात्तिक ३, २०८०  ०८:३३


प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १७:१०

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १६:०५

रक्सौल बजार: सीमापारि भीडभाड, वारि सुनसान

पूजापाठ, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले दसैंका बेला नेपाली बजारलाई सुनसान बनाएर रक्सौल जाने क्रम बढ्यो।

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १५:१८

प्राधिकरणले भारतलाई बेच्यो साढे ११ अर्ब बढी मूल्यको बिजुली

प्राधिकरणले असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १३:११

सुनको मूल्य हालसम्मकै उच्च

आज प्रतितोला १ लाख १३ हजार ७०० मा किनबेच। गत ४ साउनमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। 

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  ११:०६

तीन महिनामा साढे १६ अर्बको विदेशी लगानी प्रतिबद्धता

तीन महिने अवधिमा १४४ साना, मझौला चार र तीन ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको हो।

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १८:०२

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १५:४०

भारतले हटायो चामल निर्यात प्रतिबन्ध

भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्ने बाटो खुलेको हो।

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १४:००

एकै दिन प्रतितोला १३ सयले बढ्यो सुन मूल्य 

३० असोजमा प्रतितोला १ लाख ११ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य १ कात्तिक अर्थात् आज एकै दिन १३ सयले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ...

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १३:२७

सुन तस्करीबारे जानकारी दिन मागियो गोप्य सूचना

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुझाव र गोप्य सूचना आह्वान गरेको हो ।