शुक्रबार, असार २६, २०८३

महँगीले गृहिणीलाई भान्सा व्यवस्थापनको चिन्ता

महँगीले गृहिणीलाई भान्सा व्यवस्थापनको चिन्ता

गाउँघरतिर पहिलेदेखि जोहो गरेर राखेको अन्नपात र घ्युजस्ता वस्तुले केही राहत भए पनि सहर केन्द्रितहरुलाई यस पटकको महँगीले सास्ती हुने पक्का छ।
पूर्व–पश्चिम विद्युत् आपूर्तिको ‘हब’ इनरुवा सबस्टेसन निर्माण सकियो

पूर्व–पश्चिम विद्युत् आपूर्तिको ‘हब’ इनरुवा सबस्टेसन निर्माण सकियो

ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको हो।
मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो, सरकारी अनुमान गलत

मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो, सरकारी अनुमान गलत

सरकारले चालू आवमा मूल्यवृद्धिको सीमा साढे ६ प्रतिशतमा राखिने लक्ष्य लिए पनि दुई महिनामै मूल्यवृद्धिले काट्यो सीमा।
विदेशी मुद्रा सञ्चिति  करिब १६ खर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिति  करिब १६ खर्ब पुग्यो

अहिलेको विदेशी मुद्रा सञ्चितिले साढे १२ महिनाको वस्तु आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
दुई महिनामै भित्रियो करिब साढे २ खर्ब रेमिट्यान्स

दुई महिनामै भित्रियो करिब साढे २ खर्ब रेमिट्यान्स

राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत बढी हो। 
प्रकाशित
मंगलबार, असोज ३०, २०८०  ११:२४

सरकारले असोजमा मात्रै तलबभत्ता शीर्षकमा बाँढ्यो सवा १ खर्ब बढी रकम

असोजसम्म सरकारी आम्दानी २ खर्ब २२ अर्ब र खर्च २ खर्ब ६८ अर्ब  पुगेको महालेखाको विवरण।

प्रकाशित
मंगलबार, असोज ३०, २०८०  १०:४०

प्रकाशित
सोमबार, असोज २९, २०८०  २०:१३


प्रकाशित
सोमबार, असोज २९, २०८०  १७:३०

विद्युत प्राधिकरणलाई ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ।

प्रकाशित
सोमबार, असोज २९, २०८०  १७:१८

प्रकाशित
सोमबार, असोज २९, २०८०  १७:१६


प्रकाशित
सोमबार, असोज २९, २०८०  १६:२६

दसैं मनाउन तीन दिनमै बाहिरिए डेढ लाख यात्रु

दसैं मनाउन जन्मघर जाने यात्रुको संख्या डेढ लाख कटेको हो।

प्रकाशित
सोमबार, असोज २९, २०८०  १३:०३

पोखरामा भेडाच्यांग्रा बेच्छन् साइपालका पूर्वअध्यक्ष धामी

धामी दसैँका लागि एक सय २७ च्यांग्रा लिएर शुक्रबार पोखरा आएका हुन्।

प्रकाशित
सोमबार, असोज २९, २०८०  ११:२१

काठमाडौं–धनगढी हवाई भाडाः दुई साताअघि ७९ सय, अहिले १७ हजार

चाडपर्वको मौका छोपेर हवाई सेवाप्रदायक कम्पनीले आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रुको गुनासो।

प्रकाशित
सोमबार, असोज २९, २०८०  १०:४५

असिनापानीले बैतडीमा बालीनाली सखाप

बेमौसमी वर्षासँगै आएको असिनापानीले डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो।