बिहीबार, भदौ ११, २०८३

दुई वर्षदेखि बढेन विनोद चौधरीको सम्पत्ति

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

काठमाडौं- विश्वका अर्बपतिहरूको सूचीमा नेपाली खर्बपति विनोद चौधरीको स्थान यथास्थितिमा रहेको छ। विश्व प्रशिद्ध म्यागजिन फोर्ब्सले जारी गरेको डलर अर्बपतिहरूको सूचीमा चौधरी १७६४ औं स्थानमा छन्।

चौधरीको सम्पत्ति पछिल्लो दुई वर्षमा स्थिर देखिएको छ। सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १.८ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ।

सन् २०२२ मा चौधरीको १.५ अर्ब सम्पत्ति अमेरिकी डलर रहेकोमा त्यसअघि सन् २०२० र २०२१ मा १.४ अर्ब डलर थियो।

प्रकाशित: Apr 03, 2024| 11:59 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्