आइतबार, पुस १३, २०८२

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

 |  सोमबार, चैत १९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १९, २०८०

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ। 

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ। 

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ। आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। 

प्रकाशित: Apr 01, 2024| 12:26 सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्