शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


काठमाडौं महानगरमा शाक्यको फराकिलो अग्रता

नेपाली कांग्रेसको काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्यले फराकिलो अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी प्रदेश मातहत ल्याउन मन्त्री शाक्यको दौडधुप

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग...
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

बागमतीका मन्त्री सुवेदीले माला र उपहार नलिने घोषणा

बागती प्रदेश सरकारबाट जारी गरिएको मन्त्री तथा पदाधिकारीहरूको आचारसंहिता, २०७८ को अधीनमा रहेर उक्त आचारसंहिता लागु गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाकै सचिव पाउने

यसअघि गण्डकी र लुम्बिनीका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिएको थियो। तर बागमतीमा भने प्रशासन सेवाका सचिव ल्याउने निर्णय भएको भन्दै विरोध भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन अब अत्याधुनिक

काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँ लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी : ‘प्रश्नको उत्तर आयो! के असमान शर्तहरू फेरिएका हुन्?’

एमसीसीको जवाफपछि पनि असमान सर्तहरु नहटेको दावी गर्दै संग्रौलाले समाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बागमतीमा थपिए छ मन्त्री र चार राज्यमन्त्री

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसीविरुद्ध आन्दोलनमा कहाँबाट भइरहेको छ फन्डिङ?

एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउनेदेखि भौतिक आक्रमण गर्नेसम्मको चेतावनी, पूर्वराजदूत भन्छन्– धमिलो पानीको माछा मार्नेको संख्या बढी भयो
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

बगिरहेको छ हेलम्बुको पहाड

चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला। जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको। यसरी प्रकृतिसँगै डराएर रात काट्न...
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

बागमती प्रदेशका सामाजिक विकासमन्त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

बल प्रयोग गरेर भए पनि भोलिदेखि फोहोर उठाउँदै महानगर

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

बागमतीमा एमालेका १२ सांसद नेकपा (एकीकृत समाजवादी)तिर [सूचीसहित]

बागमती प्रदेश सभामा नेकपा (एमाले) का १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

यति बेला मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा प्रधानमन्त्री पत्नी राणाले चासो देखाएपछि विवाद उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

अष्टलक्ष्मीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

सबै वडामा पार्क निर्माणमा सहयोग गर्न काठमाडौं महानगरको आह्वान

काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

मन्त्रिपरिषद् पूर्णता दिने देउवाको तयारी, यी हुन् मन्त्रीका आकांक्षी

माओवादीमा मन्त्रीका आकांक्षी धेरै छन्। मन्त्रीका आकांक्षी धेरै देखिँदा व्यवस्थापनमा समस्या भएको गुनासो अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै गरेका थिए। यद्यपि माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थपिने

काठमाडौं उपत्यकामा जारी निषेध आदेश फेरि थप हुने भएको छ। निषेध आदेश थप गर्ने विषयमा आज सीसीएमसी र सीडीओको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध

भारी वर्षासँगै आएको पहिराका कारण धुन्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरुद्व भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

भारतीय अपहरणकारीको पन्जाबाट यसरी मुक्त भए दुई युवक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अपहरणको तीन दिनपछि उनीहरूलाई भारतको बिहार राज्यको मोतीहारीबाट सकुशल उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८