सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • बागमतीमा एमालेका १२ सांसद नेकपा (एकीकृत समाजवादी)तिर [सूचीसहित]

बागमतीमा एमालेका १२ सांसद नेकपा (एकीकृत समाजवादी)तिर [सूचीसहित]

बागमती प्रदेश सभामा नेकपा (एमाले) का १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– बागमती प्रदेश सभामा नेकपा (एमाले) का १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। आज मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू उक्त पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन्।

National life

यी हुन् एमाले छाडेका १२ सांसद

राजेन्द्र पाण्डे

राजेन्द्रमान श्रेष्ठ

लक्ष्मण लम्साल

वसुन्धरा हुमागाईं

रमा आले मगर

वसन्त मानन्धर

कुसुम कार्की

पार्वती सिलवाल

इन्द्रमाया गुरुङ

मुनु सिग्देल

माधव पौडेल

कृष्ण खनाल

प्रकाशित: Aug 31, 2021| 15:36 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।